आपसी मित्रता, सद्भाव, सहयोग एवं मिलन नै मूल उद्देश्य लिई आफ्नो पवित्र जन्मस्थल दावाँलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विशिष्ट पहिचान दिलाउने प्रतिवद्धताका साथ ४ वर्ष अघिदेखि सक्रियरुपमा विशुद्ध सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै स्थापित भएको छ दावाँली मिलन क्लब ।